नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५४ रुपैयाँ २१ पैसा र बिक्री दर १५४ रुपैयाँ ८१ पैसा तोकिएको छ।यस्तै, युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ८८ पैसा र बिक्री दर १७६ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्�...