गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट अनाधिकृत रूपमा गोप्य तथा संवेदनशील सूचना चुहाउने जो-कोहीलाई कानूनी दायरामा ल्याउने कडा चेतावनी दिएका छन्।पदीय हैसियत बिर्सिएर अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि सूक्ष्म ढङ्गले नियालिरहेको उ�...