नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूले पार्टी नछाडेको प्रस्ट पार्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता खनालले नयाँ अभियानको औप...