नेपाल आयल निगमले ग्यासको खुद्रा बिक्रीमा अनिवार्य रूपमा 'भ्याट बिल' जारी गर्न बिक्रेताहरूलाई कडा निर्देशन दिएको छ। निगमको यो कदमलाई स्वागत गर्दै नेपाल ग्यास बिक्रेता महासंघले पनि भ्याट बिल जारी गरेर मात्रै ग्यास बिक्री गर्न मातहतका बिक्रेताहरूलाई परिपत्र गरिसकेको छ। बजारमा ग्यासको कृत्रिम अभाव र म...