नेपाली बजारमा साताको दोस्रो दिन सोमबार पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन (आइतबार) तोलामा १ हजार ६०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ८७ हज�...