Techie IT
२०८३ असार २६, शुक्रबार

नेपाल प्रिमियर लिगमा आज एक मात्र खेल हुँदै


नेपाल प्रिमियर लिग (एनपीएल)–२ अन्तर्गत आज काठमाडौँ गोर्खाज् र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल दिउँसो ४ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने छ।

जारी एनपीएलमा काठमाडौँले आज दोस्रो खेल खेल्न लागेको हो। काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।

सुदूरपश्चिम रोयल्स भने आज पहिलो खेल खेल्दैछ। सुदूरपश्चिम साविक उप–विजेता टोली हो।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट