Techie IT
२०८३ वैशाख २३, बुधबार

ललितपुरमा चितुवाको उद्धार


ललितपुरको कुसुन्ती हाइटमा मंगलबार बिहानै एक चितुवा देखिएपछि उद्धार गरिएको छ।

माछापुच्छ्रे स्कूलको हाताभित्र भेटिएको चितुवालाई सदर चिडियाखानाको प्राविधिक टोलीले उद्धार गरेको हो। उद्धारमा सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर र ललितपुर महानगरका नगर प्रहरीको टोलीसमेत संलग्न थियो।

चितुवालाई उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको छ । यहाँ आवश्यक स्वास्थ्य जाँच र उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट