Techie IT
२०८३ कार्तिक १५, शनिबार

यी नदिहरुमा बाढीको उच्च जोखिम


आज कोशी र बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। 

गएराति देखि लगातार भइरहेको वर्षाका कारण नदी तथा खोलाहरूमा जलस्तर खतराको तहसम्म पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक लगायतका जिल्लामा बहने साना नदीहरूमा आकस्मिक बाढीको खतरा रहेको जानकारी दिएको छ। नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट