Techie IT
२०८३ भाद्र १६, मंगलबार

फेरी सिमलताल खस्यो एउटा ट्रक


मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिए अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो, तर ट्रक नदीमा खस्नबाट भने जोगिएको छ। हालसम्म दुर्घटनाको थप विवरण प्राप्त हुन बाँकी छ।

यसअघि असार २८ गते सोही क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए, जहाँ ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव फेला परेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट