बानेश्वरस्थित संसद् भवनमा आगजनी
काठमाडौं । आक्रोशित प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्।
यसअघि उनीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइसकेको थियो। प्रदर्शनकारीहरूको आक्रोश राजधानीमा व्यापक रुपमा फैलिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस