Techie IT
२०८२ भाद्र २७, शुक्रबार

जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको शव परिवारलाई हस्तान्तरण हुदै


सांकेतिक

जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ । महाराजगञ्जस्थित महाराजगञ्ज मेडिकल क्याम्पसमा शव परीक्षण पश्चात परिवारलाई शव बुझाउने काम भइरहेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार देशभर जेनजी प्रदर्शनमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीसँगको झडपमा प्रहरीले व्यापक बल प्रयोग गर्दा प्रहरी वृत्त महाराजगञ्जका २ जना र प्रभाग कोटेश्वरका १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

डीआईजी घिमिरेका अनुसार प्रदर्शनको क्रममा आगजनीमा परेर, भागदौड र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट