Techie IT
२०८३ असोज २५, आइतबार

१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी, अभियुक्त पक्राउ


कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने रामचन्द्र ढुङ्गानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त व्यक्ति माथि १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी दर्ता भएको थियो। उजुरीको आधारमा खटिएको प्रहरीले रामचन्द्रलाई सोही स्थानबाट पक्राउ गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट