Techie IT
२०८३ भाद्र ८, सोमबार

बैतडीको पाटन नगरपालिकामा भोलि बिदा


बैतडीको पाटन नगरपालिकाले भोलि (बुधबार) नगरभर सार्वजनिक बिदा दिएको छ।

पाटन नगरपालिका–३ मा अवस्थित विश्वनाथ ज्योतिर्लिङ बनारसी धाममा मेला आयोजना हुने भएकाले नगरपालिका क्षेत्रभित्रका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थामा बिदा दिइएको हो।

माघ ९ गते नगरप्रमुखस्तरीय निर्णयअनुसार मेला लाग्ने दिन एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट