Techie IT
२०८३ भाद्र १६, मंगलबार

काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडक सुचारु


काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडक खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अहिले साँझदेखि उक्त सडक खण्डमा दुई तर्फी नै सञ्चालनमा आएको हो।

ईन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोला स्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भइरहेको थियो। काम भइरहँदा एकतर्फीमात्रै सडक सञ्चालनमा थियो।

मर्मतको काम सम्पन्न भएसँगै दुबै तर्फ सडक खुलेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट