Techie IT
२०८३ भाद्र २१, आइतबार

अमेरिकाविरुद्ध आशिफ शेखले बनाए अर्धशतक

टी–२० आई सिरिजकोअन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखलेअमेरिकाविरुद्ध अर्धशतक बनाएका छन्।


टी–२० आई सिरिजकोअन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखलेअमेरिकाविरुद्ध अर्धशतक बनाएका छन्। ३९ बलमाउनले ५ चौका र२ छक्का मार्दै ५० रनको योगदानदिएका हुन्।

अमेरिकाले टस जितेर पहिलेब्याटिङ गर्दै १५७ रनको लक्ष्यदिएको थियो, जसको प्रत्युत्तरमा नेपाललेशेखको अर्धशतकको मद्दतले लक्ष्यको पछ्याइमा सफलता पाएको हो।

नेपालले ५ विकेटको क्षतिमाअमेरिकाविरुद्ध १५६ रन बनाएकोथियो। पहिलो खेलमा १७ रनले जितहासिल गरेको नेपालले दोस्रो खेलमा सुपर ओभरमा विजयप्राप्त गरेको थियो। अब तेस्रो खेलजितेर सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यमा छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट