Techie IT
२०८३ असार २९, सोमबार

माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, रेखा एक्लैले गरिन्‌ ५ गोल

नेपालले साफ महिला च्याम्पियनसिपमामाल्दिभ्सविरुद्ध उत्कृष्ट जित हासिल गरेकोछ।


नेपालले साफ महिला च्याम्पियनसिपमामाल्दिभ्सविरुद्ध उत्कृष्ट जित हासिल गरेकोछ। सोमबार दशरथ रंगशालामा भएकोखेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल दागेकोथियो। नेपालका लागि माल्दिभ्सको टिमनिरिह जस्तो देखिन्थ्यो।

नेपालको जितमा रेखा पौडेलले ५गोल गर्दै प्रमुख योगदान गरिन्, जबकि प्रिती राईले३ गोल थपिन्। अनिताकेसी, सबिता राना मगर रअमिशा कार्कीले एक-एक गोलगरेका थिए।

यस जितपछि समूह बी मानेपालको ४ अंक भएकोछ र शिर्ष स्थानमाउक्लिएको छ। समूह बीमा भुटानको पनि ४ अंकरहेको छ, तर गोलअन्तरका आधारमा उनीहरूले दोस्रो स्थान पाएका छन्। श्रीलंकाले ३अंक र माल्दिभ्सले १अंक हासिल गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट