Techie IT
२०८२ कार्तिक ३०, आइतबार

इंग्लिश प्रिमियर लिगमा सिटीको शानदार प्रदर्शन

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अग्रता कायम गरेको छ।


इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अग्रता कायम गरेको छ।सिटीले शनिबार साउथहाप्टनलाई १-० लेहरायो। सिटीका लागि एर्लिङ हलान्डलेपाँचौँ मिनेटमा गोल गरेका थिए, यो गोल उनको जारीप्रिमियर लिगको नवौँ गोल हो।९ खेल खेलिसकेको सिटीको२३ अंक छ, जबकि८ खेल खेलेको लिभरपुलको२१ अंक छ। लिभरपुलले आइतबार आर्सनलको सामना गर्नेछ।

अस्टन भिल्ला एएफसी बोर्नमाउथसँग १-१ गोलको बराबरीमा रहेको छ, जसले उनलाई तेस्रो स्थानमा राखेको छ। भिल्लाले ९खेलमा १८ अंक बटुलेको छ, भने बर्नमाउथ १२अंकका साथ ११ औँस्थानमा छ।

बर्नमाउथका स्ट्राइकर एभानिल्सनले खेलको ६ सेकेन्ड इन्जुरी टाइममा गोल गरेका थिए।खेलको अन्त्यमा बर्नमाउथले फ्रिकिक पाएको थियो, जहाँ टोलीका गोलरक्षकर अन्य खेलाडीहरू पनि आक्रमणमा सामेल भएका थिए। मार्कसटभेनियरको फ्रिकिकमा एभानिल्सनले हेड गरेर गोलगरे। यसअघि, ७६ औँ मिनेटमा रोस र्बाकलीको हेड गोलमा भिल्लाले अग्रता लिएका थिए।

अन्य खेलमा, ब्रेन्टफोर्डले इप्सविचलाई ४-३ लेहरायो, जबकि ब्राइटन रउल्भ्सको खेल १-१गोलको बराबरीमा समाप्त भयो। एभरटन रफुलहाम बीच पनि १-१गोलको बराबरी भएको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट