Techie IT
२०८३ असार २९, सोमबार

साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल


नेपाल भारतलाई हराउँदै साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै फाइनलमा पुग्न सफल भएको हो। निर्धारित समयमा दुवै टोलीले १/१ गोल गरेका थिए।

अब फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट