Techie IT
२०८२ कार्तिक २९, शनिबार

साम्बा ‘प्लेयर अफ द म्याच’

साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।


साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। यस खेलमासावित्रा भण्डारी ‘साम्बा’ले उत्कृष्ट प्रदर्शनगर्दै ‘प्लेयर अफ द म्याच’को उपाधि जितिन्।उनले एक घण्टाभन्दा बढीसमय अवरुद्ध भएको खेल पुनःसुचारु हुनासाथ गोल गर्दै नेपाललाईबराबरीमा ल्याइन्, साथै टाइब्रेकरमा पनिगोल गरिन्।

आइतबार भएको सेमिफाइनलमा, नेपाललेपेनाल्टी सुटआउटमा भारतलाई ४–२ गोलअन्तरले पराजित गर्यो। निर्धारित समयमा खेल १–१को बराबरीमा रहँदा, निर्णय पेनाल्टी सुटआउटमा गर्नुपर्यो।

भारतले खेलको ७०औं मिनेटमा गोलगर्दै शुरुवाती अग्रता प्राप्त गरेको थियो। त्यसपछि नेपालले तुरुन्तै गोल फर्काउन प्रयासगर्यो, तर रेफ्रीले नेपालकोगोललाई मान्यता नदिएपछि लामो विवाद उत्पन्नभयो र खेल एकघण्टाभन्दा बढी समय अवरुद्धभयो।

अब नेपालले फाइनलमा आगामी बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट