Techie IT
२०८३ भाद्र २१, आइतबार

नेपाल-बंगलादेश फाइनलको टिकट बिक्री स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) लेबुधबार हुने नेपाल रबंगलादेश बीचको साफ महिला च्याम्पियनसिपकोटिकट बिक्री बन्द गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) लेबुधबार हुने नेपाल रबंगलादेश बीचको साफ महिला च्याम्पियनसिपकोटिकट बिक्री बन्द गरेको छ।

सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमाबढी टिकट बिक्री भएकोमुद्दामा अनुसन्धान भइरहेकोले एन्फाले अर्को सूचना नभएसम्म टिकट बिक्री रोक्नेनिर्णय गरेको हो।

एन्फाले यस क्रममा टिकटखरिद नगर्न पनि सबैलाई आग्रहगरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट