Techie IT
२०८३ असार २९, सोमबार

साफको उपाधि गुमाएलगत्तै फ्रान्सतिर उडिन् साम्बा

नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ व्यवसायिक फुटबल खेल्न फ्रान्स गएकी छन्।


नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ व्यवसायिक फुटबल खेल्न फ्रान्स गएकी छन्। महिलासाफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३-१ लेपराजित भएपछि, उनी त्यही रातमापेरिसतिर प्रस्थान गरिन्।

छैटौं पटक फाइनलमा पुग्दापनि उपाधि जित्न नपाएको दुःख बोकेर उनलेयो यात्रा गरेको छ। तर, उनलाईविदाइ गर्न अखिल नेपालफुटबल संघका कुनै पनि पदाधिकारीवा कर्मचारी विमानस्थलमा उपस्थित भएनन्।

साम्बाले विमानस्थलमा हजारौँ नेपाली समर्थकहरूको साथ पाएपनि उपाधिबाटचुक्नुको पीडा महसुस गरिन्।उनले आगामी पटक उपाधिका लागिअझ मिहिनेत गर्ने प्रतिबद्धता व्यक्त गर्दै तिहारको मुखमा फ्रान्सतिर लागेकी हुन्।

उनी विगत एक वर्षदेखिफ्रान्सको शीर्ष डिभिजन क्लब एना भानगुइनगाम्पमा व्यवसायिक फुटबल खेल्दै आएकी छिन्। यसअघिउनले इजरायली क्लबबाट पनि फुटबल खेलेकीथिइन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट