एकीकृत समाजवादीको पदाधिकारी चयन चुनाव मंगलबार
नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाएको छ। गत असार २० गते महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गरेको भए पनि बाँकी पदाधिकारी चयन गर्न बाँकी थियो। सोमबार निर्वाचन कार्यक्रम कार्यतालिका जारी गरिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस