Techie IT
२०८३ असार २९, सोमबार

रियल म्याड्रिड घरेलु मैदानमा एसी मिलानसँग पराजित

युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमारियल म्याड्रिड घरेलु मैदानमा एसी मिलानसँग ३–१ गोल अन्तरलेपराजित भएको छ।

युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमारियल म्याड्रिड घरेलु मैदानमा एसी मिलानसँग ३–१ गोल अन्तरलेपराजित भएको छ।

यो रियल म्याड्रिडको च्याम्पियन्सलिगमा प्रारम्भिक ४ खेलमध्ये दोस्रोहार हो। यससँगै, रियललेलगातार २ घरेलु पराजयकोसामना पनि गरेको छ।

मिलानका मालिका थिउले १२ औं मिनेटमागोल गरेर अग्रता दिलाएपछि, रियल म्याड्रिडका भिन्सियस जुनियरले २३ औं मिनेटमागोल गरेर बराबरी हासिलगरे। तर, मिलानका अल्भारोमोराटा र टेजियानी रियन्डर्सलेथप गोल गरेर आफ्नोटोलीलाई जित दिलाए।

तपाईको प्रतिक्रिया दिनुहोस

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट