Techie IT
२०८२ कार्तिक २८, शुक्रबार

यु-१९ महिला विश्वकप एसिया: आज नेपाल र थाइल्याण्डको

आइसीसी यु-१९ महिलाटि-२० विश्वकप एसियाछनोटअन्तर्गत नेपाल आज चौथो खेलमाथाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल आइतबार दिउँसो३:१५ बजे सुरुहुनेछ।


आइसीसी यु-१९ महिलाटि-२० विश्वकप एसियाछनोटअन्तर्गत नेपाल आज चौथो खेलमाथाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल आइतबार दिउँसो३:१५ बजे सुरुहुनेछ।

यस प्रतियोगितामा बुधबारदेखि युएईमा सुरु भएको प्रतियोगितामानेपालले तीन खेल खेलिसकेकोछ, जसमा दुई जितर एक हारको सामनागरेको छ। नेपालले पहिलोखेलमा थाइल्याण्डलाई ६७ रनले हराएकोथियो, दोस्रो खेलमा कुवेतमाथि १०८ रनको जितहासिल गरेको थियो, भने तेस्रो खेलमाआयोजक युएईसँग १३ रनले पराजितभएको थियो।

प्रतियोगितामा नेपाल, थाइल्याण्ड, कुवेत र आयोजक युएईसहभागी छन्। प्रत्येक टोलीलेएकअर्कासँग दुई-दुई खेलखेल्नेछन्, र शीर्ष स्थानहासिल गर्ने टोली आइसीसी यु-१९ महिला टि-२० विश्वकपमा छनोटहुनेछ। उक्त विश्वकप आगामीजनवरीमा मलेसियामा हुनेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट