Techie IT
२०८३ भाद्र १४, आइतबार

कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ विराटनगरबाट पक्राउ


कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोपमा विराटनगरबाट पक्राउ गरिएको छ। उनलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ गरिएको हो।

गृहमन्त्रालयका स्रोतका अनुसार, अधिकारीलाई अब केही समयमै जहाजमार्फत काठमाडौं ल्याइँदैछ। मानव तस्कर गिरोहसँग मिलेमतोमा संलग्नता रहेको खुलिसकेको भए पनि अधिकारीमाथि अनुसन्धान प्रक्रिया सुरु नहुँदा गृह प्रशासनको आलोचना गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट