Techie IT
२०८२ भाद्र २३, सोमबार

भूपेन्द्रलाई अमेरिकामा दुई पदक

ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेसन, अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागनच्याम्पियनशिपमा नेपालका भूपेन्द्र गुरुङले दुई रजत पदकजितेका छन्।


ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेसन, अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागनच्याम्पियनशिपमा नेपालका भूपेन्द्र गुरुङले दुई रजत पदकजितेका छन्।

अमेरिकाको क्यालिफोर्नियामा भएको यस प्रतियोगितामाभूपेन्द्रले ३६ वर्षमाथिको उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिजफम्स स्पर्धामा प्रतिस्पर्धा गर्दै दुई रजत पदकप्राप्त गरे।

प्रतियोगितामा ३० राष्ट्रका २५०भन्दा बढी खेलाडीको सहभागिताथियो। यो भूपेन्द्रको पाँचौँअन्तर्राष्ट्रिय पदक हो। उनलेपहिले विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामातीन स्वर्ण पदक जितेका छन्।

भूपेन्द्रले सन् २०१८ माजर्मनीमा भएको विश्व च्याम्पियनशिप, सन् २०१९ मा थाइल्यान्डमाआयोजित सातौँ विश्व कुङ्फु च्याम्पियनशिप, र सन् २०२२मा बेलायतमा भएको युरोपियन च्याम्पियनशिपमास्वर्ण पदक जितेका थिए।साथै, सन् २०२२ माभारतको लखनऊमा भएको १४औँ कुङ्फुच्याम्पियनशिपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट