Techie IT
२०८३ श्रावण ३, आइतबार

कर्णाली नदीमा अज्ञात १२ वर्षीया बालिकाको शव फेला


कर्णाली नदीमा आज कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित गोराङ्गेस्थानमा एक १२ वर्षीया बालिकाको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार, शव कर्णाली चिसापानी सामुदायिक वनको पश्चिम भँगालोमा फेला परेको हो।

 शवलाई र्याफ्टिङको सहायतामा निकाली टिकापुर अस्पताल पुर्‍याइएको छ। शवको अवस्था अत्यन्तै खराब भएकोले तत्काल पहिचान गर्न नसकिने अवस्था रहेको डाँगीले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट