Techie IT
२०८२ फागुन १५, शुक्रबार

रवि सभामुखलाई भेट्न पुगे किन ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र सभामुख देवराज घिमिरेबीच भेटवार्ता जारी छ ।

आज (शुक्रबार) दिउँसो केहीबेर अघि रवि सभामुखलाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका छन् ।

रवि र सभामुखबीच संवाद जारी छ । विभिन्न जिल्लाको सहकारी बचत अपचलन अभियोजन दायर भएपछि उनी सांसद पदमुक्त भएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट