Techie IT
२०८२ फागुन १५, शुक्रबार

सभामुखले संसद् अधिवेशन जबर्जस्त बढाए अघि


काठमाडौं । शुक्रबारदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशन अघि बढाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले विरोध जनाउँदा जनाउँदै सभामुख देवराज घिमिरेले संसद्लाई जबर्जस्त अघि बढाएका हुन् । 

रास्वपाका सांसदहरू बैठकमा कुनै अभिव्यक्ति नराखी उठेपछि अधिवेशन अवरुद्ध भएको थियो । 

सभामुख देवराज घिमिरेले बारम्बार रास्वपाका सांसदहरूलाई आसन ग्रहणको लागि अनुरोध गरेका थिए । तर, उनीहरू आफ्नो आसनग्रहण गरेका छैनन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट