Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

सीताराम यचुरीको निधनप्रति प्रचण्डद्वारा गहिरो शोक व्यक्त


भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव,  सीताराम यचुरीको निधन प्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई अत्यन्तै दुःख व्यक्त गरेका छन् ।

 प्रचण्डले गहिरो शोक व्यक्त गर्दै भने, “उहाँको निधनले कम्युनिस्ट आन्दोलनले एक महत्वपूर्ण नेता गुमाएको छ भने हामीले एक असल साथी गुमाएका छौं।”
सीताराम यचुरीको योगदानले भारतीय कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याएकोमा प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्दै, यचुरीको पार्टी र परिवारजन लाई गहिरो समवेदना प्रकट गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट