Techie IT
२०८३ भाद्र १६, मंगलबार

सुदूरपश्चिम प्रदेश सरकारले पहिरो पीडित धामीको परिवारलाई राहत दिने


सुदूरपश्चिम प्रदेश सरकारले बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने घोषणा गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर चार जनाको ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गर्दै राहत दिने बताएका छन्। 

गएराति पहिरोमा परेर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो भने धामीसहित अन्य ६ जनाले भागेर ज्यान जोगाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट