Techie IT
२०८२ असोज १, बुधबार

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला


बुधबार यातायात व्यवस्था विभागमा बसेको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ। १२ असोजदेखि अग्रिम बुकिङ खुल्ने निर्णयसँगै, यात्रुबाहक सवारी साधनलाई देशभर सहज रूपमा चल्न अनुमति दिइनेछ।

विभागका अनुसार, घटस्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारी साधनहरूले रुट परमिट पाउनेछन्, जसले यात्रुहरूलाई दशैंको अवसरमा आवतजावत गर्न थप सुविधा प्रदान गर्नेछ। तर, विशेष प्रकृतिका कारण निषेध गरिएका मार्गहरूमा चल्न निषेध गरिएका ठूला सवारी साधनहरूको प्रतिबन्ध भने यथावत् रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट