Techie IT
२०८३ भाद्र २३, मंगलबार

सन्दीप लामिछाने कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त


नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन्। सोमबार उनी र कन्सलटेन्सीबीच दुई वर्षको सम्झौतामा हस्ताक्षर भयो। सन्दीपले यो सम्झौताले आफूलाई हौसला प्रदान गर्ने र खेल जीवनमा सहयोग पुग्ने बताएका छन्। कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीपसँगको सहकार्यले क्रिकेट र शिक्षालाई एक ठाउँमा जोड्ने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट