Techie IT
२०८३ असोज १६, शुक्रबार

एमालेका मनोनीति केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुँदै


नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकबाट मनोनीत भएका केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज हुने भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे आयोजना हुने विशेष कार्यक्रममा एमाले अध्यक्षले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराउने कार्यक्रम तय गरिएको छ। पार्टीले यससम्बन्धी जानकारी सम्बन्धित सबै सदस्यहरूलाई गराइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट