नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई दिनदेखि काभ्रेको पनौतीस्थित बल्थली रिसोर्टमा जारी आवासीय बैठक आज (सोमबार) बेलुका सकिँदैछ। पार्टीभित्र देखिएका वैचारिक तथा नेतृत्वसम्बन्धी मतभेदलाई अन्त्य गर्दै दुई शीर्ष नेताहरूका फरक प्रतिवेदनलाई समेटेर साझा प्रतिवेदन तयार पार�...