सात दिनभित्र विश्वासको मत लिने नवनियुक्त मुख्यमन्त्री यादवको उद्घोष
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने उद्घोष गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका यादवले तोकिएको समयसीमाभित्रै विश्वासको मत प्राप्त गर्ने गृहकार्य र तयारी तीव्र पारेका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस