Techie IT
२०८२ भाद्र ८, आइतबार

नेपाल पर्वतारोहण संघको अध्यक्षमा गेल्जे शेर्पा विजयी, सत्ता गठबन्धनलाई झट्का


नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी भएका छन्।

शेर्पाले ३४२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई पराजित गरे। गुरुङले २८८ मत पाए। सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमाले निकट पर्यटन व्यवसायीहरूले गुरुङलाई समर्थन गरेका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट व्यवसायीहरूले शेर्पालाई साथ दिएका थिए।

अन्य पदाधिकारी

वरिष्ठ उपाध्यक्ष : ईश्वरी पौडेल – ३४५ मत (विजयी), टिका गुरुङ – २५८ मत

प्रथम उपाध्यक्ष : मिङ्मा ग्याबो शेर्पा – ३५९ मत (विजयी), काजी शेर्पा – २५६ मत

द्वितीय उपाध्यक्ष : बोधराज भण्डारी – ३६८ मत (विजयी), धनबहादुर गुरुङ – २३८ मत

महासचिव : राजेन्द्र बहादुर लामा – ३१८ मत (विजयी), विमल नहर्की – २०९, शिव सापकोटा – ६८

सचिव : चन्दन थापा – ३५८ मत (विजयी), ङिमा दिकी शेर्पा – २४४ मत

कोषाध्यक्ष : ङिमा नुर्बु शेर्पा – ३०४ मत र सुमी लामा – ३०४ मत (बराबरी, आधा–आधा कार्यकालको सहमति)

सदस्य विजयी

माधवकुमार धमला – २७८

केदार न्यौपाने – ३०२

थुप्देन शेर्पा – ३२६

गोकुल थापा – २८८

मुलाल गुरुङ – ३५१

देण्डी शेर्पा – ३११

विक्रम कार्की – ३०६

रिञ्जे शेर्पा – ३०१

देवेन्द्र डङ्गोल – २९५

दिकी शेर्पा – २८८

निशा भोटे – ३०७



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट