Techie IT
२०८३ असार २८, आइतबार

तीजको अवसरमा महिला खेलाडीलाई साडी उपहार


 कर्णाली यसभिएसले तीजको अवसरमा आफ्ना खेलाडीलाई साडी वितरण गरेको छ।

एभरेस्ट महिला भलिबल लिगको तयारीमा रहेको कर्णालीले खेलाडीको हौसलाका लागि तीजको अवसरमा एक-एक थान साडी वितरण गरेको हो।

लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुँदैछ। कर्णाली यसभिएस पहिलो संस्करणको विजेता हो। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट