Techie IT
२०८३ भाद्र १९, शुक्रबार

गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला


सांकेतिक

काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्।

काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा शनिबार राति उनी मृत भेटिएकी हुन्।

मृतक कास्की पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट