Techie IT
२०८३ जेष्ठ ४, सोमबार

सिन्धुपाल्चोकको सुख्खा पहिरोले इन्द्रावती नदीको बहाव रोकियो


सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीमा सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध आएको र नदी थुनिनसक्ने भएकोले तल्लो तटीय क्षेत्रका नागरिकमा सावधानी अपनाउन र सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुचना जारी गरेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट