Techie IT
२०८३ भाद्र २६, शुक्रबार

इंग्ल्यान्डविरुद्ध नेपाललाई पाँचौं विकेट, दीपेन्द्रको बबाल प्रदर्शन


आईसीसी टी–२० विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ।

नेपालका दीपेन्द्रसिंह ऐरीले इंग्ल्यान्डका साम करनलाई आउट गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका हुन्। करन मात्र २ रन जोडेर पभेलियन फर्किए।

ताजा अवस्थामा इंग्ल्यान्डले १६ ओभरमा ५ विकेट गुमाउँदै १३८ रन बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट