Techie IT
२०८३ असार २१, आइतबार

इंग्ल्याण्डविरुद्ध नन्दन यादवको विकेट, नेपाललाई छैटौं सफलता


आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरुद्ध नेपालले छैटौं सफलता हात पारेको छ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली बलर नन्दन यादवले इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकलाई आउट गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका हुन्। ब्रुकले ५३ रन बनाएको अवस्थामा पभेलियन फर्किएका थिए।

यससँगै नेपालले इंग्ल्याण्डविरुद्धको खेलमा निरन्तर राम्रो प्रदर्शन गर्दै आफ्नो बलिङ दबाब कायम राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट