Techie IT
२०८३ असोज १६, शुक्रबार

न्युयोर्कको अदालतमा मादुरोले के भने ?


भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले न्युयोर्कको अदालतमा पहिलोपटक उपस्थित हुँदा सबै अमेरिकी आरोपहरूमा आफू निर्दोष रहेको बताएका छन्।

अदालतभित्र रहेका सञ्चारकर्मीका अनुसार मादुरोले अदालतमा भने, “म निर्दोष छु, मैले कुनै अपराध गरेको छैन।” उनले आफूलाई काराकासस्थित आफ्नै घरबाट अपहरण गरिएको र अझै पनि भेनेजुएलाका राष्ट्रपति नै भएको बताएका छन्।

मादुरोविरुद्धको यस मुद्दाको अर्को सुनुवाइ आगामी मार्च १७ का लागि तय गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट