भारतमा ककरोच जनता पार्टी (सिजेपी) ले प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको ‘पीएम–केयर्स फन्ड’ (PM-CARES Fund) मा जम्मा भएको रकम देशभरका ग्रामीण विद्यालयहरूको विकास र भौतिक पूर्वाधार सुधारका लागि प्रयोग गर्नुपर्ने जोडदार माग गरेको छ।सिजेपीका संस्थापक अभिजीत दीपकेले सामाजिक सञ्जाल ‘एक्स’मार्फत फन्डमा ...