राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूबीचको दूरी बढेपछि आज छलफलका लागि बैठक आह्वान गरेका छन् । प्रतिनिधिसभामा मन्त्रीहरू र पार्टीकै सांसदहरूबीच आन्तरिक असन्तुष्टि र दूरी बढेको गुनासो आएपछि सभापतिले यो कदम चालेका हुन्।पार्टीकी केन्द्रीय सदस्य �...