राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार गम्भीर विवाद र चौतर्फी आलोचनामा परेका छन् । बागमती प्रदेशकी एक पूर्व राज्यमन्त्री (महिला) लाई विवाहको प्रलोभनमा पारी अश्लील भिडियो बनाएर 'ब्ल्याकमेल' गरेको र रकम असुल्न धम्की दिएको अडियो सार्वजनिक भएपछि उनी विवादित बनेका हुन् ।जनआस्था साप्...