युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । रुसी सरकारी तथ्यांकको विश्लेषण गर्दै बीबीसीले यस्तो विवरण बाहिर ल्याएको हो ।रुसी सरकारी तथ्यांकले युक्रेन युद्धका कारण रुसको मृत्युदरको स्वरूपमा आधारभूत परिवर्तन आएको देखाएको छ । �...