अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व अन्त्यका लागि निकै सकारात्मक र मैत्रीपूर्ण वार्ता भइरहेको बताएका छन्। पछिल्लो तीन दिनयता दुवै पक्षबाट कुनै सैन्य प्रहार नभएपछि युद्धविरामको सम्भावनाप्रति आशावादी देखिएका राष्ट्रपति ट्रम्पले ‘एयर फोर्स वान’ विमानमा पत्रकारहरूसँग कुर�...