Techie IT
२०८३ श्रावण २८, बिहीबार

सभापति गगन थापाद्वारा देउवालाई कांग्रेस बैठकबाटै गरे स्वागत


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबार पनि जारी छ। बैठकको सुरुमा सभापति गगन थापाले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फिर्तीमा स्वागत गरेका थिए ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सभापति थापाले बैठकको आरम्भ गर्दै भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको पूर्ण कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’

गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि विदेश प्रस्थान गर्नुभएका देउवा बिहीबार स्वदेश फर्कनुभएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट