जापानमा जारी एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा आज नेपाल र अफगानिस्तानबिच प्रतिस्पर्धा हुँदैछ। केहीबेरमा सुरु हुने यस रोमाञ्चक खेलमा नेपालले पहिलो बलिङ (फिल्डिङ) गर्ने भएको छ।टस जितेर अफगानिस्तानका कप्तान डार्विश रसुलीले पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले आफ्नो पहिलो खेलमा ...